फिल्म ‘भिलेन’को ‘च्यानाकुटी झ्याई झ्याई’सार्वजनिक

पुष २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘भिलेन’को ‘च्यानाकुटी झ्याई झ्याई’बोलको पहिलो गीत सार्वजनिक भएको छ । बुधबार फिल्म निर्माण टिमले उक्त गीत युटुब मार्फत सार्वजनिक गरेको छ ।

अन्जु पन्त र रामचन्द्र काफ्लेको स्वर, लाल कुमार बरालको संगीत,एकनारायण भण्डारीको शब्द तथा दीपेन्द्र तिमल्सिनार दीपक श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा सिल्पा पोखरेल लगाएतका कलाकारहरु फिचर्ड रहेका छन् ।

देवेन्द्र पाण्डे निर्देशित फिल्ममा कपिल खत्री र बल बहादुर श्रेष्ठ निर्माता रहेका छन् भने फिल्ममा लाल बहादुर श्रेष्ठको कथा दीपेन्द्र तिमल्सिनार दीपक श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा सिल्पा पोखरेल,निखिल उप्रेती,निशा अधिकारि, कपिल खत्री लगाएतको अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस्:
साम्राज्ञीलाई किन चाहियो विकिनीको चर्चा ?

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.