छोरीलाई काली भन्दा रिसाए शाहरुख

बलिउडका चर्चित अभिनेता शाहरुख खानकी छोरी सुहाना खानको चर्चा प्राय मिडियामा हुने गर्दछ। सुहानाले बेला बेलामा आफ्नो फोटो तथा भिडियो सामाजिक संजालमा पोस्ट गरिरहेकी हुन्छिन जुन भाइरल भएर चर्चाको विषय समेत बन्ने गरेको छ ।

यसैबीच शाहहरुख खान फेयरनेस क्रिमको एक कार्यक्रममा उपस्थित भएका थिए । जहाँ भारतीय संचार माध्यमहरुले शाहरुखकी छोरी काली रहेको बताएका थिए । जुन सुनेर शाहरुख निकै रिसाए र उनले मिडियालाई जवाफ दिँदै आफ्नी छोरी सुहाना काली भए पनि संसारकै सबैभन्दा सुन्दर रहेको बताए ।

फिल्ममा डेब्यु अभिनय समेत गर्न नपाउदै चर्चामा रहेकी सुहना फिल्म क्षेत्रमा आएपछि भने दर्शक माझ कतिको छाउने छिन । त्यसको लागि भने केहि समय कुर्नु पर्ने हुन्छ ।
यो पनि पढ्नुहोस्;
कोंकणी रिवाजमा सकिएको रणवीर र दिपिकाको विवाह फेरी सिन्धी रितिरिवाजमा हुदै

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.