नेपाल आइडलमा आज सबै नेपाली पोषाकमा

अन्तराष्टिय स्तरको सांगितिक रियालिटी शो “नेपाल आइडलको सिजन २”मा अब ८ प्रतिस्पर्धाहरु रहेका छन्। ती आठ मध्य शुक्रबार एक प्रतिस्पर्धाले नेपाल आइडल बाट बाहिरीने छन ।

त्यस पश्यात जम्मा ७ प्रतिस्पर्धा रहनेछन भने टप ७ मा पुग्नका लागि बिहीबार सबै जनाले आ-आफ्नो प्रस्तुति दिनेछन।

यसैबीचमा बुधबार नेपाल आइडलको आयोजकले बिहीबार हुने प्रस्तुतिको ट्रेलर सार्वजनिक गरेको छ। सार्वजनिक ट्रेलरका अनुसार बिहिबार राती हुने भागमा सबै प्रतिस्पर्धीले मौलिक गीत गाउँने छन् ।

उनीहरुले आ-आफ्नो क्षेत्रको मौलिकतामा आधारित गीत गाउने भएका हुन् । साथै सबै प्रतिस्पर्धा तथा जर्जहरुले आफ्नो मौलिकता झल्किने मौलिक (नेपाली) पोशाकमा उपस्थित हुने छन् ।
यो पनि पढ्नुहोस्:
नेपाली हिरोइनको पलायन शैली, निरुतालाई दर्शकले सकेनन् विर्सन

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.