दुर्गेस थापाको अभिनयमा ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । उक्त गीत शिव दर्शन फिल्मस्को युट्युव मार्फत सार्वजनिकभएको छ ।

गीतमा बीबी थापाको शब्द तथा महेन्द्र मण्डारीको संगीत रहेको छ । बिबाहको माहोल श्रृजना गरेर तामझामका साथ निर्माण गरिएको भिडियोमा दुर्गेस थापा र सम्पदा बाँनिया मुख्य मोडलका रुपमा देखिएका छन् भने भिडियोमा दुर्गा पौडेलको छायाँकन, अमृत चापागाइको सम्पादन रहेको छ । भिडियोलाई मुनाल शिशिरले निर्देशन गरेका हुन् ।
यो पनि पढ्नुहोस्:
नेपाली हिरोइनको पलायन शैली, निरुतालाई दर्शकले सकेनन् विर्सन

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.