लोकप्रिय गायक सुरज थापाको स्वरमा ‘आएन परदेशी’सार्वजनिक

नेपाल आइडलको टप-6 बाट बाहिरीएका लोकप्रिय गायक सुरज थापाको स्वरमा ‘आएन परदेशी’बोलको गीत सार्वजनिक भएको छ । बिहिबार युटुब मार्फत उक्त गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

धन कमाउन प्रदेशिएका व्यक्ति तथा उनका घर परिवारको पिडालाई समेटिएको उक्त गीतमा गायक सुरज थापाकै शब्द, संगीत तथा गायक स्वयमको एरेज रहेको गीतमा धर्म गन्धर्वको सारंगी, किशन श्रेष्ठको मिक्सिंग रहेको गीतलाई अलिक केसीले रेकर्ड गरेका हुन ।
यो पनि पढ्नुहोस्:
दुर्गेस थापाको अभिनयमा ‘बोली मिठो’ सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.