दिपिकाको औलामा ३ करोडको औठी

करिब ६ वर्ष लामो प्रेम सम्बन्धलाई दिपिका र रणवीरले केहि दिन अगाडी विवाहमा परिणत गरेका छन् । यी बलिउडका चर्चित अभिनेता तथा अभिनेत्री हुन् जसले आफ्नो विवाह भारतमा नभएर इटालीमा गरे। त्यो पनि दुई पटक ।

यी दुईको विवाहमा निकै खास-खास व्यक्तित्वहरुलाई मात्र बोलाइएको थियो भने विवाहमा सामिल कुनै पनि व्यक्तिलाई विवाहको फोटो खिच्ने अनुमति थिएन। मिडिया बिना सम्पन्न भएको यी दुईको विवाहको फोटो सार्वजनिक नगर्ने भनिएता पनि यी दुवैले विवाहको फोटो शेयर नगरी बस्न सकेनन । अन्त्यमा दुईले विवाहको फोटो शेयर गरे । जुन सार्वजनिक हुन साथै निकै भाइरल बन्यो।

सार्वजनिक फोटोमा दिपिकाले दुई हातमा गरि ५ ओटा औठी लगाएकी छिन। भारतीय मिडिया अनुसार उनको त्यो औलामा सजिएको औठीको मुल्य झन्डै ३ करोड रहेको छ । यो सिंगल सोलिटेयर रुक्वेयर डायमन्ड रिङ हो। जुन निकै आकर्षक पनि देखिन्छ ।
यो पनि पढ्नुहोस्;
प्रदीप र साम्राज्ञी संगै फिल्ममा

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.