नेपाल आइडलबाट आउट भएता पनि दर्शकको मनबाट आउट हुने छैन;क्रिशल कडेल(भिडियो अन्तरवार्ता)

अन्तराष्टिय स्तरको सांगितिक रियालिटी शो “नेपाल आइडल सिजन २”को गला राउण्ड १४ बाट क्रिशल कडेल बाहिरिएका छन् । बाहिरिए संगै अहिले उनि विभिन्न अन्तरवार्ताहरुमा व्यस्त भएका छन् ।

यसैक्रममा शनिबार बिहान सुत्र इन्टरटेन्मेन्टसँग अन्तरवार्ता दिदै कडेलले आफु ‘नेपाल आइडल’बाट बाहिरिएता पनि दर्शकको मनबाट कहिले पनि नबाहिरिने बताएका छन् ।
हेर्नुहोस क्रिशल कडेलसंग गरिएको रमाइलो कुराकानी भिडियोमा:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.