पुष्पले अलिशालाई ‘ओए ओए केटी’ भनेर जिस्काए पछि

मेलिना राई र राज कुमारको स्वरमा डान्सिङ गीत ‘ओए ओए केटी’ सार्वजनिक भएको छ । केटा र केटीको नोकझोक वाला यो गीतको भिडियो पनि त्यस्तैनै रमाइलो बनेको छ ।

शब्द , संगीत , अरेन्ज अनि भिडियो सम्पादन स्वयम राज कुमारको रहेको यो गीतमा अभिनय ठमेल बजार गीतबाट चर्चित अलिशा राई र दर्पण छायाँ , मंगलम जस्ता चलचित्र बाट चर्चा बटुल्न सफल पुष्प खड्काको रहेको छ ।

किर्तिपुरको बिभिन्न ठाउमा छायांकन गरिएको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन भने निर्देशन राजिव समरले गरेका छन ।
यो पनि पढ्नुहोस्:
‘मिस वोर्ल्ड २०१८ ‘को तयारीमा रहेकी शृंखला खतिवडा (फोटो/भिडियो फिचर)

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.