हेर्नुहोस दिपक बज्राचार्यको ‘मन मगन’लाइभ कन्सर्ट(भिडियो)

चर्चित गायक दिपक बज्राचार्यले करिब १० वर्ष पछि पुर्न आफ्नो लाइभ प्रस्तुति दिएका छन् । शनिबार ठमेल स्थित आयोजित एक कार्यक्रममा उनको अहिलेको चर्चित गीत जसको नेपाली मात्र नभए हिन्दि भर्जन पनि सार्वजनिक भइसकेको छ। जसको चर्चा अहिले देश विदेशमा पनि उतिकै भइरहेको ‘मन मगन’बोलको गीतका साथमा आफ्नो थुप्रै प्रस्तुति दिएका थिए।

हेर्नुहोस् बज्राचार्यको लाइभ कन्सर्ट भिडियोमा:

सुर्य किरण लामाले ल्याए पर्देशिएका श्रीमती प्रतिको प्रेम, पिडा दर्शाउने मार्मिक गीत

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.