नेपाल आइडलले चिन्न नसकेको प्रतिभा भारतीय रियालिटी शो ‘सारेगामापा’को टप तेह्रमा मेनुका पौडेल

भारतीय टेलिभिजन जी टिभीबाट प्रशारण हुने चर्चित सांगीतिक प्रतियोगितात्मक कार्यक्रम ‘सारेगामापा’मा नेपालीकी चेली तथा नेपाली गायिका मेनुका पौडलले पनि प्रतिस्पर्धा गरिरहेकी छिन भने अहिले उनले अर्को खुड्किला पनि पार गर्न सफल भएकी छैन ।

आइतबार प्रशारण हुने सो कार्यक्रममा उनले हिजो अर्थात आइतबार मेनुकाले ‘पिया भाावरे’ बोलको गीत गाएकी थिइन । मेनुकालाई जुरी मेम्बरले ९९ दशमलब ३ अंक दिएका छन । यो सँगै मेनुका मेगा राउण्डको टप तेह्रमा पुग्न सफल भएकी छिन।
https://www.facebook.com/aamatv1/videos/286253725351017/

टप तेह्रमा पुग्न सफल मेनुकाले जर्जहरुबाट निकै राम्रो प्रतिक्रिया बटुल्दै आएकी छिन । उनको हरेक प्रस्तुतिमा जर्ज तथा दर्शकहरुको तालि तथा प्रसंसाको बर्षात हुने गर्दछ । नेपालमा हाल जारी रहेको नेपाल आईडलकी प्रतिस्पर्धा हुन मेनुक। नेपाल आइडलमा टप टेन भित्र पर्न नसकेपछि उनि ‘सारेगामापा’को अडिसनमा गएकी हो । जहाँ उनले हरेक प्रस्तुतिबाट नेपालीको मात्र नभएर सम्पूर्ण भारतीय व्यक्तित्वको मनमा बस्न सफल भएकी छिन ।
यो पनि पढ्नुहोस्:
सामाजिक संजालमा कलाकारको सक्रियता कस्तो ?

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.