हेर्नुहोस् दिपिका र रणवीरको इटालीको विवाह देखि इन्डिया आइपुग्दा सम्मको फोटो फिचर

बलिउडका चर्चित जोडी तथा अभिनेता रणवीर सिंह र अभिनेत्री दिपिका पादुकोण विवाह बन्धनमा बाधिएका छन् । करिब ६ वर्ष लामो प्रेमलाई यिनीहरुले विवाहको रुपमा परिणत गरेका हुन ।

यिनीहरुको बिहेमा आफन्त जान र निकै खास-खास व्यक्तिहरुलाई मात्र सामिल गराइएको थियो ।
हेर्नुहोस् दिपिका र रणवीरको इटालीको विवाह देखि इन्डिया आउदा सम्मको फोटो फिचर:











यो पनि पढ्नुहोस्:
नेपाल आइडलले चिन्न नसकेको प्रतिभा भारतीय रियालिटी शो ‘सारेगामापा’को टप तेह्रमा मेनुका पौडेल

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.