अभिनेता विपिन कार्की सवारी दुर्घटनामा

अभिनेता विपिन कार्की सवारी दुर्घटनामा परेका छन् । फिल्म ‘जात्रै जात्रा’को छायांकन स्थलमा जाने क्रममा मंगलबार बिहान कलंकी स्थित मोटरसाइकलले उनलाई ठक्कर दिएको हो ।

उनको खुट्टामा चोट लागेका हुनाले अहिले उनलाई बल्खु स्थित बयोधा हस्पिटलको आइसीउमा राखिएको छ । श्रोतका अनुसार, ’बिहान एक्सरे गर्दा रिपोर्टमा उनको खुट्टा भाँचिएको देखिएको छ ।
यो पनि पढ्नुहोस्:
भ्वाइसबाट बाहिरिएरको ४८ घन्टामै आयो तेजिन्द्र गन्धर्वको मार्मिक गीत ”साँईलीरीमई”

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.