प्रियंकाको विवाह दुई दिन दुई परम्परा अनुसार हुने

केहि समय अगाडी मात्र बलिउडका चर्चित जोडी दिपिका पादुकोण र रणवीर कपूरको विवाह सम्पन्न भएको छ । यसैबीचमा अब बलिउड तथा हलिउडका जोडी प्रियंका चोपडा र निक जोनसको विवाह हुने खबर सार्वजनिक भएको छ ।

भारतीय संचार माध्यमका अनुसार यी दुईको विवाह डिसेम्बरको २ तारिकमा हुने भएको छ भने यी दूईले चाही विवाहको मिति तय गरेका छैन ।

यी दुईको विवाह पहिलो दिन हिन्दू परम्परा अनुसार र दोस्रो दिन क्रिस्चियन रिवाज अनुसार दई दिन हुनेछ ।
यो पनि पढ्नुहोस्:
प्रमोद खरेललाई ‘तानिन उनैले’

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.