‘मिस वर्ल्ड २०१८’ को ‘टप फाइभ’मा शृंखला खतिवडा

चीनको सान्यामा ‘मिस वर्ल्ड २०१८’ को फाइनल भईरहेको छ । उक्त फाइनल चरणमा नेपालकी शृंखला खतिवडा ‘टप फाइभ’ मा परेकी छिन । एउटा युट्युव च्यानलले तयार पारेको मिस वर्ल्ड २०१८ का प्रबल दाबेदार सुन्दरीहरूको सूचीमा नेपालकी शृंखला खतिवडा पाचौ नम्बरमा परेकी हुन् ।

‘मिस वर्ल्ड २०१८’ मा ३० देशका प्रतियोगीले विभिन्न राउन्डमा भाग लिइरहदा मिस नेपाल शृंखला खतिवडा चर्चामा छिन् ।

शृंखलाको अनुपम सौन्दर्य, सामाजिक व्यवहार र विद्वताले उनलाई प्रतियोगीमाझ सशक्त दाबेदार बनाएको छ ।उनले फेसबुक मार्फत ‘मिस वर्ल्ड २०१८’ को ताज नेपाल ल्याउन आफु निकै उत्सहित रहेको समेत बताएकी छिन ।
यो पनि पढ्नुहोस्:
प्रियंकाको विवाह दुई दिन दुई परम्परा अनुसार हुने

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.