अमिताभ बच्चनलाई तृतीय सयाजी रत्न पुरस्कार

बलिउड सुपरस्टार अमिताभ बच्चनलाई मंगलवार तृतीय सयाजी रत्न पुरस्कारबाट सम्मानित गरिएको छ । बडौदाका पूर्व शासक सयाजीराव गायकवाड तृतीयको सम्झना स्वरूप यो सम्मान दिने गरिन्छ ।

बडौदाका पूर्व शासक सयाजीराव गायकवाड लाई श्रदान्जली दिनेक्रममा लक्ष्मी विलास प्यालेसमा मंगलबार दिउँसो आयोजित समारोहमा बच्चनले उत्तर प्रदेश र महाराष्ट्रका कयौ किसानको ऋण तरिदिएको खुलासा गरेका थिए

भारतमा कयौ किसानहरु बैंक ऋणका कारण आत्मा हत्या गरिरहेको अवस्थामा बलिउडका महानायक अमिताभ बच्चनले भारतको उत्तर प्रदेश राज्यका एक हजार तीन सय ९८ किसानको बैंक ऋण तिरिदिएका छन् ।
यो पनि पढ्नुहोस्;
अमिताभ बच्चनले तिरिदिए एक हजार तीन सय ९८ किसानको बैंक ऋण

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.