प्रमोद खरेलको ‘तिम्रो मनको नगरीमा ’

गायक प्रमोद खरेलको ‘तिम्रो मनको नगरीमा ’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ। गीतमा प्रेम र पीडालाई प्रस्तुत गरिएको छ । गीतकार दिपक चन्द ठकुरी को शब्द सिर्जनामा रचना गरिएको उक्त आधुनिक गीतमा किरण बम ठकुरी को संगीत रहेको छ

उक्त गीतको भिडियोमा मुक्क्ति गौत्तम र सुधा देवकोटा ले अभिनय गरेका छन्। । भिडियोलाई प्रियसी म्युजिक ले निमार्ण गरेको हो ।
उत्तम हुमागार्इँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।
यो पनि पढ्नुहोस्:
अमिताभ बच्चनलाई तृतीय सयाजी रत्न पुरस्कार

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.