मनित गुरुङको स्वरमा ‘पानी है पर्यो’सार्वजनिक

गायक मनित गुरुङको स्वरमा ‘पानी है पर्यो’ बोलको गीत सार्वजनिक भएको छ । युटुब मार्फत सार्वजनिक भएको उक्त गीतमा क्रिस्टिना थापा र जेडी तमुलाइ फिचर्ड रहेका छन् ।

एउटी मायालु प्रति समर्पित उक्त गीतलाई युबराज वाइबाले निर्देशन गरेका हुन् भने गीतमा राजेन्द्र तामांङको शब्द तथा , गोपाल रसाइलीको संगीत संयोजन, उत्सब दाहालले छायांकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।
यो पनि पढ्नुहोस्:
फिल्म’गोपी’को ‘लक्ष्मी कहिले काली’ सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.