फ्राइडे रिलिज ‘ड्रिम गल’

आकाश श्रेष्ठ अभिनित फिल्म ‘ड्रिम गल’ शुक्रबार अर्थात आजबाट देशव्यापी प्रर्दशनमा आउदै छ ।

सपना र वास्तविकतामा आधारित रहेर निर्माण भएको फिल्ममा ऋषि राज आचार्यको निर्देशन तथा उनैको लेखन रहेको उक्त फिल्ममा अर्जुन शर्मा, ऋषि राज आचार्य, र रामेशोर धिताल निर्माता रहेका छन् ।

फिल्ममा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतको एक्सन तथा गम्बिर विस्टको कोरियोग्राफी रहेको छ भने फिल्ममा आकाश श्रेष्ठ , विल्सन बिक्रम राई, आशमा गिरि,कोपिला थापा, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरि, निर्मला शर्मा, शिशिर भण्डारी, तुलसी श्रेष्ठ लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
यो पनि पढ्नुहोस्:
फिल्म ‘प्रेमलीला’को पोष्टर सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.