राजेश पायल राईको स्वरमा ‘मेरो मुटुको ढुकढुकी’ सार्वजनिक

चर्चित गायक राजेश पायल राईको स्वरमा ‘मेरो मुटुको ढुकढुकी’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मन्जुल मितेरीको शब्द र संगीत रहेको गीतमा बाल गायक अशोक दर्जीका पूर्व प्रिन्सिपल दिपक न्यौपाने र नायिका शिल्पा पोख्रेलको अभिनय रहेको छ ।

गोदावरीको रमणीय स्थानमा छायाङ्कन गरिएको भिडियोलाई बिज्ञान राईले निर्देशन गरेका हुन् । गीतको छायाङ्कन अर्जुन तिवारीले गरेका हुन् ।
यो पनि पढ्नुहोस्:
फ्राइडे रिलिज ‘ड्रिम गल’

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.