माया नै मायाले भरिएको‘समर लभ’को टिजर सार्वजनिक

चर्चित उपन्यासकार सुबिन भट्टराईको उपन्यास ‘समर लभ’को नाममा निर्माण भएको फिल्म ‘समर लभ’को टिजर सार्वजनिक भएको छ । शुक्रबार फिल्म निर्माण टिमले युटुब मार्फत सार्वजनिक गरेको उक्त टिजर १ मिनेट ९ सेकेन्डको रहेको छ । जुन मायानै मायाले भरिएको छ ।

मुस्कान ढकाल निर्देशित फिल्ममा उपन्यासकार सुबिन भट्टराईकै कथा रहेको छ भने फिल्ममा सञ्जय लामा र मानकृष्ण महर्जनको छायांकन, पुष्पन प्रधानको संगीत रहेको फिल्ममा सुरज सिंग ठकुरी, आशिष पिया, रेवती क्षेत्रि, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल लगाएको अभिनय रहेको छ ।
फिल्म माघ २५ मा प्रदर्शनमा आउदैछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.