बलिउडमा विवाहको लहर

मंगसिर महिना विशेष विवाहको महिना अहिले कलिउड भन्दा पनि बलिउड फिल्म उधोगमा विवाहको निकै चहलपहल रहेको छ । केहि महिना अगाडी बलिउडकी नेहा धुपियाले विवाह गरेर अहिले एक छोरीको आमा समेत बनिसकिन भने केहि दिन अगाडीमात्र दिपिका पादुकोण र रणवीर सिंग विवाह बन्धनमा बाधिएका छन् । उनीहरुले आफ्नो ६ बर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

भने अबको केहि दिनमै प्रियंका चोपडा पनि आफ्नो प्रेमी संग लगनगाठो कस्दै छिन । यस पछि बलिउडमा कसको पालो आउने हो त लगन गाठो कस्ने त्यसको लागि भने अब कुर्दै जानु पर्ने हुन्छ ।
यो पनि पढ्नुहोस्:
मस्ताङमा’विर विक्रम २’को छायांकन

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.