दिवाकरको अर्को फिल्ममा पनि दिपिका हिरोइन

कलिउड फिल्म उधोगको अहिलेको चर्चित जोडी हो निर्देशक दिवाकर भट्टराई र अभिनेत्री दिपिका पर्साईको जोडी । केहि समय अगाडी यी दुईले इन्गेजमेन्ट तथा पेपर म्यारिज समेत गरिसकेका छन् भने २०१९ मै औपचारिक रुपमा विवाह बन्धनमा बाधिने यी दुईले बताएका छन् ।

केहि दिन अगाडी दिपिकाको जन्मदिनको अवसर पारेर यी जोडी विदेश भ्रमण तथा हनिमुनका लागि पनि गएका थिए । सोहि समयमा दिपिका एक फिल्म गर्नबाट बन्चित समेत भइन ।

यसैबीचमा एक अन्तरवार्तामा दिवाकरले अब अर्को फिल्म निर्माण गर्न लागेको र सो फिल्मको अभिनेत्री दिपिका हुने समेत बताएका छन् । उनले दिपिकालाई फिल्म क्षेत्रमा खासै रुची नभएको तर दिपिकालाई यहिँ क्षेत्रमा रहेर मेहेनत तथा उनको कलामा निखार ल्याउने कोसिस समेत गर्ने उनले बताएका छन् ।
यो पनि पढ्नुहोस्;
बलिउडमा विवाहको लहर

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.