आमा बनिन् नायिका युना उप्रेती

नायिका युना उप्रेती आमा बनेकी छिन । २१ स्ट नोभेम्बरमा उनले एक छोरीलाई जन्म दिएकी ।

उनले आफ्नो फेसबुक एकाउन्ट मार्फत बच्चा ,आफु र श्रीमानको फोटो शेयर गर्दै आफ्नु आमा बनेको जानकारी दिनुका साथै आफ्नो छोरीको नाम समेत सार्वजनिक गरेकी छिन।

उनले आफ्नो छोरीको नाम साइरा राखेकी छिन। बिकास अधिकारसंग प्रेम सम्बन्धमा रहेकी उनले अमेरिका गएर उनै संग विवाह गरेकी हुन् ।
यो पनि पढ्नुहोस्:
‘जे पनि हुन्छ सक्छ मायामा’ भन्दै आए पल र आँचल

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.