‘बिन्दबासिनी म्युजिक अवार्ड २०७५’को सर्वाेत्कृष्ट गायक तर्फको अवार्ड नवीन पौडेललाई

चर्चित गायक नवीन पौडेलले वर्षकै सर्वाेत्कृष्ट गायकको अवार्ड हात परेका छन् । भूगर्भ सिमेन्टको सहकार्यमा आयोजित नवौँ संस्करणको ‘बिन्दबासिनी म्युजिक अवार्ड २०७५’को सर्वाेत्कृष्ट गायकको अवार्ड पौडेलले हात पार्न सफल भएका हुन् ।

काठमाडौं कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित अवार्ड वितरण कार्यक्रममा वर्षकै सर्वोत्कृस्ट लोक गायक मा ‘फुलेको तोरिलाइ बैँस आकी छोरीलाइ जोगाउनै गाह्रो“ बोलको गीतबाट गायक पौडेललाई अवार्ड प्राप्त गरेका हुन् ।

यसअघि पौडेलले सगरमाथा म्युजिक अवार्ड मा ‘बाग्लुङ दरमखोला’ बोलको मौलिक बञ्चेबाजाको गीतबाट सर्वोत्कृस्ट मौलिक गीत गायकको विधामा अवार्ड प्राप्त गरेका थिए।
यो पनि पढ्नुहोस्:
आमा बनिन् नायिका युना उप्रेती

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.