कार्टुन्ज क्रुको ‘कपुरी क‘को भिडियोमा लागाएको कपडाको मुल्य झन्डै २ लाख(भिडियो अन्तरवार्ता)

कार्टुन्ज क्रुको अभिनयमा ‘कपुरी क‘बोलको म्युजिक भिडियो कार्टुन्ज क्रुको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
भिडियो सार्वजनिक कार्यक्रममा अन्तरवार्ता दिदै यिनीहरुले भिडियोमा प्रयोग गरिएको कपडाको मुल्य झन्डै २ लाख बराबर पर्न गएको बताएका छन् भने आश्मा तथा यी ग्रुपले आउदै गरेको आश्माको सिरिज यु एण्ड आईको बारेमा पनि बताएका छन् ।
हेर्नुहोस सुत्र इन्टरटेन्मेन्टसंग कार्टुन्ज क्रुको रमाइलो अन्तरवार्ता भिडियोमा:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.