जिबि दुलालको ‘नबोलेर पिरती बस्ला जस्तो भो’

गायक जिबि दुलालले आफ्नो पहिलो गीत ” नबोलेर पिरती बस्ला जस्तो भो ” सार्वजनिक गरेका छन। युटुबमा सार्वजनिक उक्त गीतमा स्वर जिबि दुलालको रहेको छ भने शब्द र संगीत जिबि दुलाल, लाल कुमार बराल र डिआर सुजनको रहेको छ।

गीतको एरेन्जमेन्ट हेमन्त शिशिरले गरेका हुन । मोडल तथा नायक यशराज गराच र रिचा थापाले अभिनय गरेको यस गीतको भिडियोमा  लगानी भने बुद्धिश्रि दुलाले गरेका हुन् । जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको  भिडियोलाई प्रदिप श्रेष्ठले करियोग्राफी गरेका हुन भने क्यामेरामा कैद भने शिव ढकालले गरेका हुन।

यो पनि पढ्नुहोस्;
मिस वोर्ल्ड २०१८ मा श्रृंखला खतिवडालाई जिताउन यसरी गर्नुहोस् भोट(भोट गर्ने चार तरिका)

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.