कोरियामा ‘चङ्गा चेट’

कार्तिक १६ गतेबाट देशव्यापी प्रर्दशनमा आएको फिल्म ‘चङ्गा चेट’ अहिले साउथ कोरियामा प्रर्दशन भइरहेको छ । नेपालमा अहिले चौथो हप्तामा प्रर्दशन भइरहेको फिल्मले नेपालमा पनि राम्रो ब्यापार गर्न सफल भएको छ ।

दिपेन्द्र के.कंडेल निर्देशित फिल्म ‘चङ्गा चेट’मा प्रदिप भारद्वाजको कथा तथा माधव वाग्ले ,शर्मिला पाण्डे निर्माता रहेका छन् भने फिल्ममा प्रियंका कार्की , आयुशमान देशराज जोशी ,रबिन्द्र झा , सन्दिप क्षेत्री ,सुरक्ष्या पन्त,अर्पना थापा ,परमिता राज्यलक्ष्मी राना ,पुस्कर गुरुङ , सरिता गिरि लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
यो पनि पढ्नुहोस्;
’घनचकर’को ‘दाईको सालो’

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.