‘जोडी नम्बर वन’का निर्देशक सुब्बाको निर्देशक ‘आरुसी’

‘जोडी नम्बर वन’का निर्देशक उदय सुब्बाको निर्देशनमा फिल्म ‘आरुसी’बन्ने भएको छ । गणपति फिल्मस्का लागी निर्देशक सुब्बा आफैले फिल्म बनाउन लागेका हुन ।

करिब एक करोडको लगानीमा बन्न लागेको यो फिल्मको छायांकन यहिँ मंसिर १५ बाट सुरु हुदैछ । करिब ४० दिन भित्रमा छायांकन सम्पन्न हुने उक्त फिल्मको छायांकन नेपालका विभिन्न क्षेत्रहरुमा गरिनेछ ।

साहारा प्रधान, बिरु गुरुङ र केशव कुमार श्रेष्ठको संयुक्त लगानीमा यो फिल्म निर्माण हुन लागेको यो फिल्ममा इशक राई, रमा लिम्बु, सुनिल थापा, सुरविर पण्डित, कला राई, दमन रुपाखेती, बिरु गुरुङ, भूपेन्द्र लिङ्देन लगायतका कलाकारको अभिनय रहनेछ ।
यो पनि पढ्नुहोस्;
कोरियामा ‘चङ्गा चेट’

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.