हिमालय रोडिज सिजन २ को उपाधि आयुष श्रेष्ठलाई

हिमालय रोडिज सिजन २ ‘वाइल्ड वाइल्ड वेस्ट’ को उपाधि आयुष श्रेष्ठले हात पारेका छन्। काठमाण्डौ उपत्यकाको हात्तीवनमा साम्प्पन भएको फाइनल प्रतिष्पर्धामा पिरबिर घले र तेजश वस्नेतलाई पछी पार्दै उनले यो उपाधि आफ्नो हात पार्न सफल भएका हुन् ।

डिसनमा सहभागी प्रतिष्पर्धी मध्ये १३ उत्कृष्ट १३ प्रतिष्पधीहरुलाई पछाडी पार्दै उनले यो उपाधि आफ्नो पक्ष्यमा परेका हुन उपाधि संगै उनले दश लाख नब्बे हजार रुपैँया नगद र यमाहा एफजेड २५० बाइक समेत प्राप्त गरेका छन् ।
यो पनि पढ्नुहोस्:
नेपालकी छोरी श्रृंखलालाई मिस वर्ल्ड २०१८ बनाउन सक्दो भोट गरौं, सबैले यसरी भोट गरौ

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.