फिल्म ‘रणवीर’को फस्ट लुक पोस्टर सार्वजनिक

माघ १८ बाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘रणवीर’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । सोमबार फिल्म निर्माण टिमले सार्वजनिक गरेको उक्त पोस्टरमा फिल्मका मुख्य पात्र शुशिल सिटौललाई देखाइएको छ । उनि निकैनै रिसाह प्रविधिको रहेको पोस्टरमा देखौना खोजिएको छ ।

एक्सन जनरामा निर्माण भएको उक्त फिल्ममा गोविन्द सिंह भण्डारीको निर्देशन तथा दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । फिल्ममा शुशिलका अलावा प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीका पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यो पनि पढ्नुहोस्;
हिमालय रोडिज सिजन २ को उपाधि आयुष श्रेष्ठलाई

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.