फिल्म ‘भैरव’को सिक्वेल बनाउदै निखिल उप्रेती

अभिनेता निखिल उप्रेतीले फिल्म ‘भैरव’को सिक्वेल बनाउने भएका छन। ‘भैरव’को सफलता पछि उनले ‘भैरव’को सिक्वेल बनाउन लागेका हुन। उनि अहिले सिक्वेलको लेखन कर्यमा व्यस्त रहेका छन् ।

प्राप्त जानकारी अनुसार, उनि आफै सो फिल्ममा नदेखिने भएका अहिले उनि उक्त फिल्मको लागि नयाँ कलाकारको खोजीमा रहेका छन्। उनको आफ्नै निर्देशन रहन सो फिल्मको छायांकन आगामी फाल्गुनबाट सुरु हुन ।
यो पनि पढ्नुहोस्;
फिल्म ‘रणवीर’को फस्ट लुक पोस्टर सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.