हिमालय रोडिज सिजन २ का विजेता आयुष श्रेष्ठ पहिलो पटक मिडियामा(भिडियो अन्तरवार्ता)

हालै सम्पन्न हिमालय रोडिज सिजन २ का विजेता आयुष श्रेष्ठ पहिलो पटक मिडियामा आएका छन् । उनले उत्कृष्ट १३ प्रतिष्पर्धीहरुलाई पछि पार्दै रोडिजको उपाधि आफ्नो पक्षमा पारेका हुन ।

उनले मंगलबार सुत्र इन्टरटेन्मेन्ट संग अन्तरवार्ता दिदै रोडिजकों पहिलो दिनदेखि अन्तिम एपिसोड सम्म आफुले त्यहाँ बिताएको समय उनको पफमेन्स लगाएतका थुप्रै कुराहरु शेयर गरेका छन् ।
हेर्नुहोस् रोडिज विजेता आयुष श्रेष्ठसंगको रमाइलो कुराकानी भिडियोमा:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.