“प्रेमको भिकारी”

गायक गगन सरगमको नयाँ गीत “प्रेमको भिकारी” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा निम संगीतको शब्द रचना तथा संगीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा गायक गगन स्वयंम आफै अनि मोडल जुना सुन्दासको अभिनय रहेको छ ।

भिडियोमा उत्सब दाहालको छायांकन, निशान घिमिरेको सम्पादन अनि युवराज वाईबाको निर्देशन रहेको छ ।
यो पनि पढ्नुहोस्:
हिमालय रोडिज सिजन २ को उपाधि आयुष श्रेष्ठलाई

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.