सोनाक्षी सिन्हा माथि धोका तथा धम्किको आरोप

बलिउडकी चर्चित अभिनेत्री सोनाक्षी सिन्हा र अन्य पाच माथि धोका तथा धम्किको आरोप लगाउदै प्रहरीमा उजुरी गरेका छन् । उनि माथि इन्डिया फेसन ब्यूटी अवार्डले कार्यक्रममा आउछु भनि नआएको भन्दै उजुरी गरेका हुन् ।

भारतीयसंचार माध्यमका अनुसार, इन्डिया फेसन ब्यूटी अवार्डमा सोनाक्षीलाई अथितिको रुपमा बोलाइएको र उनि र उनको इभेन्ट कम्पनिलाई यसको लागि पैसा पनि दिसकेको र उनको लागि प्लेन र बस्नको लागि होटलको समेत बन्दोबस्तो गरिदी सकेको तर सोनाक्षी नआएको भन्दै उनि माथि केस दर्ता गरेको हो ।

साथै सोनाक्षी नआएको भन्दै उन्का फ्यानहरुले तोडफोड गरेर करिब ३५ लाख बराबरको घाटा भएको र सो घाटा सोनाक्षिले बेहोर्नु पर्ने छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.