खशी काण्डबाट भाइरल आशिका भन्छिन, म भावुक थिए भाइरल हुन हैन(भिडियो अन्तरवार्ता)

दशैँको चर्चित काण्ड खशी काण्डबाट भाइरल भएकी आशिका तामांग यतिबेला नेपाल आएकी छिन । नेपाल आए संगै उनि विभिन्न अन्तरवार्ताहरुमा छाउन थालेकी छिन ।

यसैक्रममा शुक्रबार उनले सुत्र इन्टरटेन्मेन्ट संग अन्तरवार्ता दिएकी छिन । अन्तरवार्ता दिदै उनले खशी काण्ड उनको मनको कुरा रहेको र उनले सफा मनले सो दुख व्यक्त गरेको बताएकी छिन । उनले आफु निकै भावुक भएर सो भिडियो बनाएको भाइरल हुनको लागि भने हैन भनेकी छिन ।
हेर्नुहोस आशिका संग गरिएको रमाइलो कुराकानी भिडियोमा:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.