
मिस वोर्ल्ड २०१८को लागि नेपालबाट श्रृंखला खतिवडाले प्रतिनिधित्व गर्दै छिन। उनले मिस वोर्ल्ड बनाउने चाहाना सायद हरेक नेपालीहरुमा छ। मिस नेपाल २०१८’ को फाइनल आउन अब धेरै दिन बाँकी छैन भने फाइनलको लागि तयारी साथै विभिन्न चरणका प्रतिस्पर्धाहरू भइरहेका छन् ती मध्ये भर्खरै भएको प्रतिस्पर्धा हो हेड टु हेड च्यालेन्ज ।
You are simply amazing, Shrinkhala khatiwada, The Queen of Beauty.We are proud of you and your powerful answer in Head to Head Challenge with an extremely level of confidence.Wish you all the best !!!Shrinkhala khatiwada Miss world 2018.#Missworld2018
Manu Waiva ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಶನಿವಾರ, ನವೆಂಬರ್ 24, 2018
हेड टु हेड च्यालेन्ज अन्तर्गत ग्रुप १३ को भिडियो युट्युबमा सार्वजनिक गरिएको छ भने विभिन्न सामाजिक सञ्जालहरुमा मिस नेपाल श्रृङखला खतिवडाको भिडियो भाइरल भइरहेको छ । हेड टु हेड च्यालेन्ज अन्तर्गत ग्रुप १३ मा हाम्रो देश नेपालसँगै बोस्निया हर्जगोभिना, गुवाम, लग्जम्वर्ग, माल्डोभा र अर्जेन्टिना लगायत छ वटा देश छन् ।
यो पनि पढ्नुहोस्:
मिस वोर्ल्ड २०१८ मा श्रृंखला खतिवडालाई जिताउन यसरी गर्नुहोस् भोट(भोट गर्ने चार तरिका)
Be the first to comment