साइला (गौरव पहाडी)को अभिनयमा अर्को मार्मिक गीत ‘जिउछु भनि’सार्वजनिक

साइलीको अपार सफलता पछि साइला अर्थात गौरव पहाडीको मुख्य अभिनयमा अर्को मार्मिक गीत ‘जिउछु भनि’सार्वजनिक भएको छ ।बुधबार युटुब मार्फत भएको उक्त गीतमा गरिबीको पिडालाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।

संगीत सापकोटा निर्देशित उक्त गीतमा मोनिस सह-निर्देशक रहेका छन्। गीतमा बिशाल कुमार सैंजुको स्वर तथा गायक स्वयमकै शब्द, संगीत तथा कम्पोज रहेको गीतमा प्रोडक्सन डिजाइनरका रुपमा अलिक केसी रहेका छन् भने गीतमा गौरवका अलावा संजीत मल्ल, भीमा मैनाली र देबेन्द्र काफ्लेको अभिनय रहेको छ ।
यो पनि पढ्नुहोस्:
विदेशमा छक्का पञ्जा ३ पछिकै उच्च शो माग प्रसादको

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.