चलचित्र बिकास बोर्ड सदस्यमा नरेन्द्र महर्जन र दयाराम दाहाल नियुक्त

केहि समय देखि खालि रहेको चलचित्र बिकास बोर्ड सदस्यमा निर्माता नरेन्द्र महर्जन र निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । २ वर्षे कार्यकालको लागि नियुती भएका यी दूई मध्य नरेन्द्र महर्जन को यो दोश्रो नियुक्ती हो ।

सूचना तथा सञ्चारमन्त्रि गोकुल बाँस्कोटाको रिक्त रहेको पदमा यी नियुक्ति भएका हुन । ३ सदस्य रहने बोर्डमा विजय देउजा सदस्यमा केहि समय अगाडी मात्र नियुक्त भएका थिए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.