‘पाहुना’को ‘सानो नौलो संसार’सार्वजनिक

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा र मधु चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना : द लिटिल भिजिटर’को ‘सानो नौलो संसार’बोलको गीत सार्वजनिक भएको छ । युटुब मार्फत उक्त गीतमा तीन बच्चालाई देखाइएको छ । जुन निकै प्रेममय रहेको छ ।

गीतमा पियुष नेपाल र अभीब्यन्जाना रुभी ठटालको स्वर, सागर देसाइको संगीत, पियुष नेपाल र प्रयाश नेपालको शब्द रहेको छ ।

पाखी ए टेरेबाले निर्देशित सो फिल्मले केहि समय अगाडि फिल्म फेस्टिभल र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको दुई पुरस्कार समेत प्राप्त गर्न सफल भएको थियो ।
फिल्म डिसेम्बर ७ मा बाट प्रर्दशनमा आउने छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.