प्रियंकाले गरिन विवाहको लागि ३ करोडमा होटल बुक

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा आफु १० वर्ष साना निक जोनस संग प्रेम सम्बन्धमा रहेको कुरा सबैमा ज्ञात नै छ ।

दिपिका र रणवीरको विवाह पछि भने यी दुईको पनि विवाहको हल्ला निकै चर्ची रहेको थियो । यसैबीचमा प्रियंका र निक जोनस विवाह बन्धनमा बाधिने कुरा पक्का भयो । यी दुई डिसेम्बर ३ का दिन विवाह बन्धनमा बाधिदैछन भने यी दुईको विवाहको लागि हल समेत बुक भइसकेको छ ।

भारतीय मिडियाका अनुसार जोधापुरको उमेद भवन प्यासमा बुक गरिएको छ जसमा ६४ वटा आसिसान कोठा छन् । एउटा कोठाको एक रातको ४८ हजार भारु रहेको छ भने विवाहको लागि बुक गरिएको होटलको खर्च करिड ३ करोड भन्दा माथी पर्ने छ । जहाँ हेलिब्याड र प्राइभेट हेलिकप्टरको पनि व्यवस्ता गरिएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.