राज सिग्देलको अर्को कोशेली ‘ती दिन’

‘उ जितेर गइ या हारेर गइ’ जस्तो लोकप्रिय गीतका गायक राज सिग्देलको आवाजमा अर्को कोशेली ‘ती दिन’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। नोभेम्बर ३० का दिन सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा चर्चित नायिका प्रियंका कार्की, ऋषि राज धमला, रश्मि भट्ट,पवन खरेल तथा अन्य दुई बाल कलाकार फिचर्ड रहेका छन् ।

विधान कार्की निर्देशित उक्त म्युजिक भिडियोमा ऋषि राज धमलाको शब्द, सुरेश अधिकारीको कम्पोज, रिकेश गुरुङको एरेन्ज तथा निशान घिमिरेको सम्पादन रहेको छ ।

यो पनि पढ्नुहोस्:
श्रृंखला हेड टु हेड च्यालेन्जको फाइनलमा, उनलाई भोट गर्ने आज अन्तिम दिन जिताउन चाहने सम्पूर्णले यसरी गर्नुहोस भोट !

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.