किन भिडे ‘रणवीर’ टिजरमा सुशील र प्रसान्त

माघ १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म’रणवीर’अफिसियल टिजर सार्वजनिक भएको छ । आइतबार फिल्म निर्माण टिमले युटुब मार्फत सार्वजनिक गरेको उक्त टिजर १ मिनेट १२ सेकेन्डको रहेको छ । जसमा सुशील र प्रसान्तको रिस र भिडन्तलाई देखाइएको छ ।

गोविन्द सिंह भण्डारी निर्देशित फिल्ममा उनकै कथा, पटक तथा संवाद रहेको छ । द्वय थापा र रेग्मी निर्माता रहेको फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको रहेको छ ।

फिल्ममा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल गायतका कलाकारको अभिनय रहेको छ ।
यो पनि पढ्नुहोस्;
हिरोको चुम्बन चर्चा

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.