‘द भ्वाइस अफ नेपाल’ नेपालको ग्राण्ड फिनाले कतारमा

चर्चित रियालिटी शो ‘टिभिएस अपाचे ‘द भ्वाइस अफ नेपाल’ नेपालको ग्राण्ड फिनाले देश बाहिर कतारमा हुने भएको छ । आइतबारको एपिसोडमा भ्वाइस अफ नेपालका आयोजकले ग्राण्ड फिनाले नेपाल बाहिर कतारको राजधानी दोहामा गर्ने जानकारी गराएका हुन् ।

पहिलो भ्वाइस अफ नेपाल चयन हुनेले २५ लाख नगद, कार र २० लाख बराबरको एल्बम कन्ट्र्याक पाउनेछन् । उनका अनुसार आगामी शनिबार अन्तिम ८ मा पुग्ने प्रतियोगीबीच प्रतिस्पर्धा हुनेछ भने त्यहाँबाट ग्राण्ड फिनालेमा पुग्ने प्रतिस्पर्धीबीच डिसेम्बर १४ मा कतारमा आफ्नो प्रस्तुति दिनेछन ।

यो पनि पढ्नुहोस्:
फिल्म ’जानी नजानी’ को फस्टलूक पोष्टर सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.