मेलिना राईको ‘तिम्ले बाटो फेर्‍यौ अरे २’ सार्वजनिक

गीत,संगीतको क्षेत्रमा निकैनै चर्चा कमाउन सफल गायिका मेलिना राईको ‘तिम्ले बाटो फेर्‍यौ अरे’को अपार सफलता पछि उनले ‘तिम्ले बाटो फेर्‍यौ अरे २’ सार्वजनिक गरेकी छिन ।  सोमबार सार्वजनिक भएको उक्त गीतलाई श्रोताले  निकै रुचाएका छन् ।

गीतमा मेलिना राईको स्वर, दर्पण राईको शब्द, बिक्रम राईको संगीत, रिकेश गुरुङको एरेन्ज, शन् थापाको निर्देशन, राजिव समरको कोरियोग्राफी,सुप्रिम पराजुलीको सम्पादन रहेको म्युजिक  भिडियोमा  मेलिना राई र दर्पण राई फिचर्ड रहेका छन् ।
यो पनि पढ्नुहोस्:
श्रृंखलाले जितिन ‘मल्टिमिडिया’ अवार्ड, रुदै पोस्ट गरिन यस्तो भिडियो !

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.