बुगीबुगी विजेता कविता नेपालीको अभिनयमा ‘हे गोरी’

बुगीबुगी विजेता कविता नेपालीलाई फिचर गरिएको ‘हे गोरी’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको स्वर रहेको गीतमा पुषकर राज पन्तको शब्द रहेको छ भने संगीत शंकर थापा स्माइलको रहेको छ । भिडियोमा कवितासंगै पुस्कर फिचर्ड छन् ।

फिल्म ‘ठुली’को निर्माता समेत रहेका पन्तले भिडियोको निर्माण गरेका हुन् । अर्जुन अधिकारीको निर्देशन रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने सम्पादन सुशील न्यौपानेको रहेको छ । भिडियो कोरियोग्राफी प्रशान्त तामाङले गरेका हुन् ।

यो पनि पढनुहोस्:
मन छुने ‘प्रसाद’ ( फिल्म समिक्षा )

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.