यस्तो बन्यो अशोक दर्जी र टंक बुढाथोकी अर्को म्युजिक भिडियो

‘मन बिनाको धन ठुलो कि’ बोलको गीतबाट अधिक चर्चामा आएका अशोक दर्जी र टंक बुढाथोकीले अर्को म्युजिक भिडियो तयार गरेका छन ।

‘चौरीको चाम्रो छुर्पी’ बोलको अर्को सांगितिक कोशेली बजारमा ल्याउने तयारीमा रहेका अशोक र टंक बुढाथोकीले उक्त म्युजिक भिडियोको छायाँकन समेत आज सकाएका छन ।
हेर्नुहोस् टंक बुढाथोकी र अशोक दर्जी सँग गरिएको रमाइलो कुराकानी तथा सुटिङ् रिपोर्ट:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.