मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोलाई

‘मिस वर्ल्ड २०१८’ को ताज मेक्सिकोकी सुन्दरी भर्नेसा पोन्सले जितेकी छिन। चीनमा शनिबार सम्पन्न फाइनलमा चार देशकी सुन्दरीलाई पछि पार्दै उनी विश्वकै सुन्दरी बनेकी हुन् ।

थाइल्याण्डकी निकोलेन रनर अप बनिन् । उनी नेपालकी श्रृखला खतिवडालाई पछि पार्दै एसिया एण्ड ओसियन विजेता बन्दै टप ५ मा परेकी थिइन् । श्रृंखला भने टप १२ बाट बाहिरिएकी थिन । श्रृंखलाले मल्टिमिडिया अवार्ड र ब्युटी विथ अ प्रपोज अवार्ड जितेकी थिइन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.