‘पापी दाई’

मङ्सिर महिनाको अवसर पारेर पन्चे बाजा गीत ‘पापी दाई’ भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गीता देवी र प्रभावनको स्वर रहेको गीतको शब्द तथा संगीत डि।एन दाहाल र प्रभावनको रहेको छ डि। ए। आर।मुभिज एण्ड फिल्म इण्डस्ट्रिको प्रस्तुति रहेको भिडियोमा एउटी चेलीलाइ बिबाह गरेर बिदाइ गर्दै गर्दा माइतीको पिडालाइ प्रस्तुत गर्न खोजिएको छ ।

पुजा पाठक, जीवन गौतम, नारायण दंगालको अभिनय रहेको भिडियोलाइ जयेन्द्र कुँवरले छायांकन गरेका हुन् भने बिबेक कुँवरले सम्पादन गरेका छन्। आर्ट निर्देशन रोशन झाको रहेको भिडियोलाइ प्रभावनले निर्देशन गरेका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.