सारा सिर्पालीको साथमा आकाशको ‘रात पनि दिन’

आकाश श्रेष्ठ र सारा सिर्पालीको अभिनयमा ‘रात पनि दिन’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक शिव परिवारको स्वर रहेको गीतमा बिनोद पछाइको संगीत र दुर्गा प्रधानको शब्द रहेको छ । ओ न्लि फर यु एल्बममा समाबेस यो गीतको एरेन्ज भने रिदम कडेलले गरेका हुन् ।

निसान कयास्प घिमिरे निर्देशित गीतलाई उत्सब दाहालले खिचेको भिडियोलाई सम्पादन्न भने बिकास दाहालले गरेका छन् ।
यो पनि पढ्नुहोस्:
सुगम, स्वप्न र लाउरेले गाउँदा नाचे स्वस्तिमा र बिनु (फोटो फिचर )

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.