नेपाल आइडल टप ४ मा पुग्न सफल अस्मिताले झापा पुगेर यसरी मागिन भोट

चर्चित गायन रियालिटी सोको टप ४ मा पुग्न सफल अस्मिता अधिकारीले झापा पुगेकी छिन । उनको जन्म थलो समेत रहेको उइनी झापाको दमक स्थित आज एक स्टेज प्रोग्राम स्थित आफ्नो प्रस्तुति दिदै भोट मागेकी छिन । उनले नेपाल आईडलमा टप ४ मा पुग्ने आफु पहिलो महिला रहेको र आफुलाई नेपाल आइडल बनाउन सक्दो सहयोग अर्थात भोट गर्न आग्रह गर्दै आफ्नो भोटिंग कोड समेत बताएकी छिन ।

उनले यहाँसम्म आईपुग्न सबैको साथ सहयोगले सम्भव भएको हो, सबै महिलाको प्रतिनिधित्व गरेर म आईडलको टप ४ मा छु,अब जिताउने तपाईहरुको हातमा छ प्लीज भोट गरिदिनुहोला भनेकी छिन् ।

उँनले हरियो डाँडामाथि लगायत आधादर्जन गीत गाएर सुनाइन । उनीसग सेल्फि खिच्न दर्शकहरुले तछाड मछाड गरेका थिए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.